१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

जातीय छुवाछूत र बालबिवाह रोकथाम अभियान लिएर SP कार्की घरदैलोमा

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

(महेन्द्र सिंह) बर्दिया । समुदाय प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा आइतबार जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. १ खैरापुर (क) स्थित दुर्गा मन्दिरको प्राङणमा ऐ. वडा नं. ३ का वडा अध्यक्ष राज कुमार यादवको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी ईश्वर कार्की   प्र.नि.गोपाल पौडेल समेतको टोलिले ऐ.वडा न. १स्थित श्री गणेश आधारभुत बिध्यालयमा अध्यनरत कक्षा ६,७ र ८का बिध्यार्थिहरु,बिध्यालयका शिक्षक,शिक्षिका, अविभाबक,समाजसेवी, बुद्दिजिबी, सर्वसाधारणसहित १०० जनाको सहभागीतामा जातीय छुवाछुत तथा बालबिवाह्/ बहुबिवाह रोकथाम, आत्महत्या रोकथाम, लागु औषध नियन्त्रण, आगलागी , सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरिएको ।
बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!