०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत ४५ जना प्रहरीमा कोरोना पुष्टि

Logo
प्रकाशित बुधबार, बैशाख १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यलयमा कार्यरत विभिन्न तहका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएका हो।

प्रधान कार्यालयका अनुसार अहिले देशभर ९३ प्रहरीमा संक्रमण पुष्टि भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]