२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अमेरिककामा बाइकलाई हावामा ३५१ फिट माथि उडाउँदा मृत्यु

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८


(ABC-Sanchar)
अमेरिकाका महसुर स्टण्डम्यान एलेक्स हारविलको मृत्यु भएको छ । मोटर साइकल स्टण्ड गरेर धेरै प्रख्यात भइसकेका उनले रेकर्डको लागी ३५१ फिटको मोटरसाइकल जम्पको अभ्यास गर्दा गर्दै प्राण त्याग्नु परेको छ ।

एलेक्सले अभ्यासका क्रममा हावामा बाइक उडाइ सकेपछि नियन्त्रण गुमाएका थिए । उनी आफ्नो लक्षभन्दा पर खस्न पुगे । प्रत्यक्षदर्शी अनुसार उनको हेलमेट हावामा उडेको देख्न सकिन्थ्यो ।

दुर्घटना लगत्तै उनलाई हस्पिटल पुराइएको थियो जहाँ डक्टरले उनलाई मृत घोषणा गरेका थिए । २८ वर्षीय एलेक्सको ३५१ फिटको भिडियो सामाजिक सञ्जालमा निक्कै नै भाइरल वनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!