१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

गृह मन्त्रालयको प्रस्ताव उल्टाउँदै प्रहरीका ४ एआईजीको सरुवा

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरिक्षक एआईजीको सरुवा गर्दै विहीबार मात्र बढुवा गरेका एक जनाको पदस्थापन गरेको छ।

स्रोतका अनुसार सरकारले हरिबहादुर पाललाई प्रहरीको कार्य विभागका सरुवा गरेको छ। यस्तै निरज शाही अपराध अनुन्धान विभाग, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रद्युम्न कार्कीलाई सरुवा गरेको छ।

एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख बनाएको छ भने मानव स्रोत शाखामा सहकुल थापालाई पदस्थापन गरेको बताइएको छ।

विहीबारको मन्त्रिपरिषद बैठकमा पुगेको उक्त प्रस्तावलाई निर्णयसहित कार्यान्वयनको तयारी गरिएको छ।
यसअघि गृह मन्त्रालयले भने एआईजीहरुमा थापालाई अपराध अनुसन्धान विभागमा पदस्थापनको प्रस्ताव गरेको थियो। यस्तै, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखमा शाही मानव श्रोत तथा प्रशासन विभागमा पोखरेल र कार्य विभागमा कार्कीलाई प्रस्ताव गरिको थियो।
तर मन्त्रिपरिषदको बैठले गृहको प्रस्तावलाई उल्टाएको हो। महेन्द्रनगर-पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!