१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

काठमाडौंमा सुरक्षा व्यवस्था कडा प्रधानन्यायाधीश राणाबिरुद्ध नाराबाजी सुरु ‍

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८


(ABC-Sanchar)
काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै सर्वोच्च आसपाससँगै काठमाडौँका महत्त्वपूर्ण स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी मुद्दामा कांग्रेस सभापति देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री नियक्त गर्न आदेश दिएको हो।

सर्वोच्चको उक्त आदेशपछि काठमाडौँका मुख्य स्थानमा प्रहरी तैनाथी बढाइएको छ।
माइतीघरमा नेकपा एमाले ओली निकट युवा संघले सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन गरेको छ। युवा संघले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध नारावाजी गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!