२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले अवैध १ कार्टुन मोबाइलका सामाग्रीहरु पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८

(महेन्द्र सिंह)
बाँके । प्रहरीले भारतबाट नेपालगन्ज ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको छ। लुकिछिपी रुपइडिहाबाट नेपालगन्ज ल्याउदै गरेको १ काटुन मोबाइलका सामानहरु नेपालगन्ज १५ बाट बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

बाँके प्रहरीको प्रमुखको रुपमा एसपी श्याम कृष्ण अधिकारी आएपछी अवैध रुपमा भारतबाट नेपाल भित्र्याइने सामाग्रीहरुमाथी प्रहरीले कडाइ गर्दै आएको छ। बरामद गरिएका अवैध मोबाइलका सामाग्री लाई नेपालगन्ज भन्सार कार्यालय बुझाईएको बाँके प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ,। घोराही–५ मा रहेको श्री महेन्द्र आधारभूत विद्यालय दलजीतपुरको चौतर्फी विकासका लागि सबैपक्षीय चाँसो देखा परेको छ । आउँदो नयाँ शैक्षिक शत्रदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यबाट पढाई सुरु गर्न लागि रहेको आधारभूत विद्यालय दलजीतपुरले विद्यालयलाई पठनपाठनदेखि अन्य क्रियाक्लापमा पनि अव्वल बनाउनका लागि सर्वपक्षीय छलफल र प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । अभिभाव, स्थानीय बुद्धिजीवी, […]

  (ABC-Sanchar) दाङ । परिश्रमि लाई मेहनत ठुलो अल्छीलाई बिलासी ठुलो कर्म लाई भाग्य सानो मुर्ख लाई ज्ञान सानो आदर्शलाई ब्यबहार सानो ब्यबहारलाई आदर्श सानो प्रेमिलाई प्रेमिका ठूलो! इज्जत लाई बेज्जत ठुलो जीवन लाई पाउन ठूलो! जीवनलाई हिडाउन ठुलो भन्छ्न साराले बिच्रारका भावले जिन्दगी यात्रा हो या यात्री हो जिन्दगीलाई तिमिले हिडाउने हो वा जिन्दगीले […]

ABC (क्राईमबिट) दाङ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवशको अवसरमा वडा प्रहरी कार्यालय लमही दाङ एंव देउखुरी सामुदायिक सेवा केन्द्र लमही दाङको संयूक्त आयोजनामा जिल्ला दाङ लमही न.पा. का बिभिन्न वडाहरुमा प्र.ना.नि. बिस्न बहादुर के.सी. समेतका प्रहरी कर्मचारीहरुद्वारा सोही सेवा केन्द्रका पदाधिकारी, मिडिया कर्मी, यातायात व्यवसायी, व्यापारीहरु, सवारी तथा पैदल यात्रु, महिला, बाल- […]