१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सशस्त्र प्रहरी बियोपी जमुनाहले भन्सार छलेर ल्याएको समानहरु पक्राउ

Logo
प्रकाशित शनिबार, साउन ३०, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज १६ जयसपुरबाट सशस्त्र प्रहरी बियोपी जमुनाह प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । बिओपी जमुनाहका इन्चार्ज जीवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्र टोलीले अवैधरुपमा भन्सार छलि भित्र्याइएको लत्ताकपडा, जुता र पाललगायतको सामान बरामद गरेको हो ।

इन्चार्ज बुढाका अनुसार, १८३ पीस जुत्ता, २० पीस पाल, २० पीस पाइन्ट, एक दर्जन मोजा, महिलाले ओढ्ने सल २ पीस बरामद भएको छ । करिव २ लाख ५५ हजार २ सय मूल्य बराबरको सो सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको पनि उहाँले बताउनुभयो ।

हरेक दिन हजारौं र लाखौंको अवैध सामान बरामद हुने नाका बनेपनि उतिकै मिल‍मतोमा सामान ओसार पोसार हुने गर्दछ । नाका बाट पास भएका अवैध सामान कहिले सुर्खेत , कोहलपुर र नेपालगका बजारमा नि समातिएको सशस्त्र प्रहरी नायब निरीक्षक बियोपी जमुनाह सूचना अधिकृत योगेन्द्र शाहीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!