२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

भारतीय एसएसबि ४७ बाहिनीद्वारा लागूऔषध सहित २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र ०५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । भारतिय सिमा सुरक्षा बलले एउटा लागू औषध कारोबार का ठूलो ब्यपारी को भंडा फोर गरेको छ। गोप्य सुचनाको अधारमा ४७ बि वाहिनी का कमाडेट प्रीयवर्त शर्मा को कमान्ड मा तथा दिशा निर्देशन मा खटेको टोलि ले भण्डाफोर गरेका छन। उक्त टोलि मा निटो ०१ उपकमाण्डो मनोज कुमार , सहायक सैनानायक सतिश कुमार गुप्ता तथा अन्य ६ अन्य ब्यक्ति सामिल रहेका थिए । गोप्य सूचनाको आधारमा लक्ष्मीपुर बाइपासको सामेने नाका लगाएर नेपाल को तर्फ बाट आउदै गरेको ट्र्क कन्टेनर नं १६१३ लाई रोकेर खानतलासी गर्दा एक क्युनटल चालीस किलो गाजा बरामद गरेका थिए। साथै ट्र्क मा सवार २ जना नेपाली नागरिक लाई पनि गिरफ्तार गरेका छन। उक्त जानकारी पटना को NCB लाई जानकारी गराइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!