२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल राष्ट्रसेवक सुरक्षाकर्मीहरु दास कि सेवक ???

Logo
प्रकाशित सोमबार, भाद्र ०७, २०७८

(सागर थापा)
१. कामको कुनै सिमा नहुने
२. हाकिम संग सिधा नजर जुदाउन नहुने
३. मनमा पीडा बोकि मीठो मुस्कान दिदै सेवा दिनु पर्ने
४. डिउटिको समय सिमा नहुने
५. दिन र रात ब्यूझिरहनु पर्ने
६. जनता र आफुभन्दा माथिल्लो हाकिमको गालि र अपमान सहनु पर्ने
७. अपराधी संग(peace model) को सिद्धान्त अनुसार हजुरहजुर गर्दै सोधपुछ गर्नुपर्ने
८. गृह जिल्ला तथा आफ्नै समुदायमा कार्यसम्पादन गर्न नपाउने
९. नेता/ हाकिम संग डाराउनु पर्ने
१०. सेवा सुबिधा सबैभन्दा कम हुने
११. प्राप्त आदेश चुपचाप पालना गर्नुपर्ने
१२. बिदा अधिकारको रुपमा नभई सुबिधाको रुपमा मात्र लिनुपर्ने
१३. सार्बजनिक बिदाको दिन पनि बिदा नहुने
१४. स्केल अनुसारको कार्यालय पोशाक पाउन गारो हुने तर निरिक्षणमा भने चुस्तदुरुस्त हुनुपर्ने
१५. एउटै ब्यारेकमा कोचिएर कैदि झै धेरैजना बस्नु पर्ने
१७.आफ्नो सेवा सुविधाको निम्ति अन्य कर्मचारीले झै सरकार समक्ष आवाज उठाउन नसक्ने……..
१८. प्राप्त आदेश पालनाको शीलसिलामा कुनै काम असल मनसायले गर्ने क्रममा कुरै गल्ती भएमा त्यसको जिम्मेवारी सबैले लिनुपर्ने। फलस्वरुप सम्पुर्णलाइ बिभागिय लगायत अन्य करवाही हुने। साथै जनताबाट कहिल्यै स्यावास नपाउने जहिले गाली मात्र ?
मन छोएको कुरा -छुटेका कुराहरु साथीहरुले लेखिदिनु होला,धन्यवाद !जय नेपाल!! मन परे सेयर पनि गरिदिनु होला !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]