२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

भारतमा माओवादीले ७ ट्रकमा आगजनी ५ जनाको हत्या

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

भारतको आसाम राज्यको डिमा हसाउ जिल्लामा एउटा आतंकवादी आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार रातिको यस आक्रमणमा माओवादी संगठन डिमासा नेसनल लिबरेसन आर्मी डीएनएलएको सदस्य संलग्न भएको सक्छन्।

अधिकारीहरुका अनुसार यो क्षेत्र वरपर माओवादीले प्रहरी र सेनालाई आक्रमण गर्दै आएका छन्। हाल यो घटनाको अनुसन्धान भइरहेको छ।

बजेदयांगमुख क्षेत्रमा राति साढे ८ बजे आक्रमणकारीले ७ ट्रकमा अन्धाधुन्ध गोली चलाउँदै त्यसमा रहेका चालह र सहचालकसहित ५ जनाको हत्या गरे। अन्य केही व्यक्ति भने ज्यान जोगाउन भागेका कारण बाँचेको बताइएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!