१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङको तुल्सीपुरमा चक्कु प्रहारबाट १ जना घाइते

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

ABC (क्राईमबिट)
दाङ । तुल्सीपुरमा शनिबार बेलुका ६ बजेतिर सामान्य विवादमा चक्कु प्रहार हुदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

तुलसीपुर ५ बसपार्क स्थित २२ वर्षीय सुदेश न्यौपानेले सोही ठाउँका १८ वर्षिय पवन वलीलाई चक्कु प्रहार गरि घाइते बनाएका हुन् ।

घाइते वलीको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको छ । भने चक्कु प्रहार गर्ने न्यौपानेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ । साथै उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको डिएसपी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!