२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

मिडिया नेपालको लुम्बिनी प्रदेशको प्रमुखमा ABC संचारका वली चयन

Logo
प्रकाशित शनिबार, भाद्र २६, २०७८

(सागर थापा)
दाङ । मिडिया नेपालले केन्द्रिय कार्य समिति विस्तार गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल प्रसाद पौडयाद्धारा जारी हस्ताक्षरमा पाँच (५) उपाअध्यक्ष, उपत्यका संयोजक एक (१) महासचिव एक (१) कोषाअध्यक्ष एक (१) प्रदेश प्रमुख, केद्रिय सदस्य विस्तार गरेको उल्लेख गरेका छन । जसमा लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारि तेज वली लाई दीईएको छ। बिगत लामो समयदेखि विभिन्न संचार माध्यममा आबद्द वली यस अघि मिडिया नेपाल दाङ जिल्लाको ४ बर्ष अध्यक्ष भएर काम गरेको र प्रदेश प्रमुखको जिम्मेवारी पाउदा आगामी दिनमा लुम्बिनी प्रदेशको सबै जिल्लाहरुमा मिडिया नेपाल गठन गर्दै अझै राम्रो काम गर्दै जाने बताए ।

विस्तारित कार्यसमितिमा निम्न सदस्य रहेका छन ।
उपाध्यक्षः सुर्य बॉस्तोला (कास्की)
उपाध्यक्षः हेमबाबु लेखक (कन्चनपुर)
उपाध्यक्षः श्रीधर सुबेदी (बॉके)
उपाध्यक्षः विकल श्रेष्ठ (भक्तपुर)
उपाध्यक्षः ॲगत देवकोटा (जुम्ला)
उपत्यका संयोजकः दिलमाया तामॉग (काठमाडौं)
महासचिवः मुकुन्द ढुँगाना (नुवाकोट)
कोषाध्यक्षः राजेन्द्र बस्नेत (सोलुखुम्बु)
प्रदेश १ प्रमुखः बिजय राउत (सुनसरी)
बाग्मति प्रदेश प्रमुखः बिजय नेपाल (सिन्धुपाल्चोक)
लुम्बिनी प्रदेश प्रमुखः तेज वली (दाङ)
सुदुरपश्चिम प्रमुखः बिमल जैरू (डडेलधुरा)
केन्द्रीय सदस्य
पुरू दाहाल (कैलाली)
सान नेपाल (झापा)
जिवराज बख्रेल (मकवानपुर)
ध्रुव अवस्थी (कंचनपुर)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]