२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नेपालगन्ज जमुनाह नाकाबाट लागूऔषध सहित यातायात १ जना कर्मचारी पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक २५, २०७८

(महेन्द्र सिंह)
बाँके । वीरेन्द्रनगर नगरपालिका सुर्खेत ३ तातोपानी घर बताउने बबिन शाहीलाई पक्राउ गरेको कुरा जमुनाहमा रहेको ईलाका प्रहरी कार्यालयका इन्चार्ज मीनबहादुर विष्टले जानकारी गराएकाछन ।

हुन त कोरेक्स एउटा खोकीको औषधि हो तर पनि नेपालका युवाहरूले यसको दुरुपयोग गरेर डोजभन्दा ओभर खानाले यसलाई नशाकोरुपमा प्रयोग गर्ने भएको हुँदा हाल नेपाल सरकारले यसलाई पुर्णतः ब्यान्ड गरेएको छ| उक्त कोरेक्स
दुई हजार मिलिलिटर र १५ ट्याब्लेट नाइट्रोभेटसहित शाही जमुनाह नाकाबाट पक्राउ परेका छन। जुसको बोतलमा कोरेक्स भरेर ल्याउनेक्रममा उनी पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । शंकास्पद गतिविधि देखिएपछि शाहीलाई प्रहरीले चेकजाँच गरेको थियो भने शाहीको साथबाट नाइट्रोभेट र कोरेक्स दुबै एकसाथ फेला पारेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]