१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

काठमाडौँमा महिलामाथि सामूहिक बलात्कार गर्ने ८ जना पक्राउ

Logo
प्रकाशित बुधबार, पुष १४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नयाँ बसपार्क क्षेत्रमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । अन्दाजी ३२/३३ वर्षीया महिलामाथि मंगलबार राति सामूहिक बलात्कार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिए । उनकाअनुसार बलात्कारको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

पीडितमहिलाले प्रहरीलाई दिएको जानकारीअनुसार सामूहिक बलात्कारमा ९ जना संलग्‍न थिए । तीमध्ये आठ जनालाई पक्राउ गरिएको उनले बताए । थप एक जनाको खोजी भइरहेको उनको भनाइ छ । ती महिला काठमाडौँ उपत्यकाबाहिरकी हुन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!