२६ भाद्र २०८३, शुक्रबार
11-09-2026 , Fri
×

युवा नेता यादवद्वारा दुक्कि क्रिकेट प्रतियोगिताको उदघाटन

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

(नन्दु यादव)
नवलपरासी । प्रतापपुर गाउपालिका वडा न ४ठुलाे खैरटवामा अाज देखि T-10दुक्कि प्रतियाेगिता सुरु भएकाे छ ।ठुलाेखैरटवा क्रिकेट युवा क्लबका अध्यक्ष रन्जित यादवकाे अध्यक्षता तथा नेपाली कान्ग्रेसका जिल्ला सचिव युवा नेता उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा मा अाज बिधिवत रुपमा प्रतियोगिता उदघाटन भएकाे हाे।उदघाटन कार्यक्रम समाजसेवी जयगाेबिन्द यादव ले स्वागत मनत्ब्य दिनु भएकाे थियाे भने समाजसेवी महादेव यादव ,अनाेज यादव ,बेचु प्रसाद यादव ,वडा सदस्य रघुनाथ गाैड ,वडा न ४का अध्यक्ष जन्त्री प्रसाद बरई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले खेलाडिहरुकाे मुख्य गहना भनेकै अनुशासन रहेकाे ले अनुशासनमा बसि खेल्नेतर्फ जाेडदिनु भयाे ।खेलले शारीरिक ,मानसिक ,सामाजिक तथा अार्थिक लगायतकाे क्षेत्रमा बिकास हुने भएकाेले युवाहरुले खेलमा सहभागी हुनुपर्ने बताउनु भयाे ।खेलले मित्रता काे सम्बन्ध लाई मजबुत पार्ने समेत बताउनु भयाे ।अहिले अामनागरिकहरुले प्राबिधिक समय अाएकाेले अारामदायि जीवन बिताईरहदा विभिन्न राेगकाे सिकार बन्नु परेकाेले अब सबैले खेल या ब्यायाम गरि स्वस्थ्य रहनुपर्ने समय अाएकाे बताउनु वहाले भयाे ।अाउने दिनमा यस्ता खेलमा अाफुले अार्थिक सामाजिक हरेक रुपले सहयाेेग गर्न प्रतिबद्धता समेत ब्यक्त गर्नु भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानको पाँच जनाको ज्यान गएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर आर्थिक लेनदेनमा अर्कै व्यक्तिलाई नक्कली चालक बनाई जेल पठाइएको आरोपमा तत्कालीन डीएसपी हेमबहादुर केसी र इन्स्पेक्टर वीरेन्द्रराज गुरुङसहित विभिन्न व्यक्तिमाथि छानबिन भइरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले गठन गरेको समितिले वास्तविक चालक, प्रहरी अधिकारी, सवारी धनी र यातायात व्यवसायीको भूमिकाबारे बयान तथा अनुसन्धान […]

चितवन । भरतपुरमा विद्युतीय कार (ईभी) मा एक्कासी आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१०, चौबिसकोठी स्थित भित्री सडकमा रोकिराखेको अवस्थामा रहेको बा.प्र.०१-०३१ च …. नम्बरको ईभी कारमा आज दिउँसो अचानक आगलागी भएको थियो। आगलागीमा परी कारभित्र रहेका भरतपुर-११ बस्ने अन्दाजी ३५ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको […]

बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी अंकुर जि.सी.ले कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँहरुले सेवा प्रवाह, सुरक्षा व्यवस्था र समग्र कार्यसम्पादनको बारेमा जानकारी लिनुभएको थियो।