१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

बाँके प्रहरीले १२ ग्राम ब्राउन सुगर सहित महिला पक्राउ

Logo
प्रकाशित आइतबार, माघ २३, २०७८

ABC (क्राईमबिट)
बाँके । प्रहरीले १२ ग्राम ब्राउन सुगर सहित एक महिलालाई प्रहरी कार्यालयबाट खटिएको खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बर्दियाको मधुवन नगरपालिका ४ बस्ने वर्ष २५ कि दुर्गा शर्मालाई पक्राउ गरिएको हो । प्रहरीले निजले लुकाई छिपाई राखेको १२ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको त्यस प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]