०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

युक्रेनका राष्ट्रपतिले मागे नेपाली गोर्खाली सेनाको सहयोग हामी एक्लै लड्न तयार छौ गोर्खाली सेना भए

Logo
प्रकाशित आइतबार, फाल्गुण १५, २०७८

(ABC-Sanchar)
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफुहरुले एक्लै आफ्नो राज्यको रक्षार्थ लडिरहेको बताएका छन् । जेलेन्स्कीले रुसको क्रूर आक्रमण रोक्न पश्चिमी सहयोगीहरूलाई आग्रह गर्दै अहिले एक्लै लडिरहेको बताएका हुन् ।

एक सम्बोधनमा उनले भने- ‘आज बिहान हामी एक्लै हाम्रो राज्यको रक्षा गर्दैछौं । हिजो जस्तै, विश्वका सबैभन्दा शक्तिशाली सेनाहरू टाढाबाट हेरिरहेका छन्।

तर हामीलाई गोर्खाली सेना को आबश्यक परेको छ । त्यसपछि हामी एक्लै लड्न तयार छौ गोर्खाली सेना ले हामीलाई साथ दिनुपर्छ।

उनले के रुस हिजोको प्रतिबन्धबाट विश्वस्त भएको थियो ? भन्दै अमेरिकासहित युरोपका देशहरुलाई प्रश्न गरेका छन् । उनले हामीले हाम्रो आकाशमा सुन्छौं र हाम्रो पृथ्वीमा हेर्दा यो प्रतिबन्ध पर्याप्त नभएको अनुभव भएको बताएका छन् ।

उनले राजधानी किभमा रुसले धेरै मिसाइल आक्रमणहरूको पुष्टि गरेका छन् । उनले स्थानीय समय अनुसार शुक्रबार बिहान ४ बजे आक्रमण सुरु भएको बताए ।

उनले रुसको आक्रमणले सैन्य र नागरिक दुवैलाई निशाना बनाएको बताए । रुसले यसअघि सर्वसाधारणमाथि हमला नगरेको बताएको थियो ।

राष्ट्रपति जेलेन्स्कीले राजधानी कीभले आज बिहान विष्फोटहरू देखेको बताउदै रुसले आफुलाई प्रमुख निशाना बनाएको बताए !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]