०५ बैशाख २०८१, बुधबार
17-04-2024 , Wed
×

विश्व र बेनिशाको स्वरमा “परे म त बिलख बन्धमा” सार्बजनिक ( भिडियोशहित)

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८

(राजन केसी संगीत)     फाल्गुन २८, दाङ                     गायक विश्व नेपाली र गायिका बेनिशा पौडेलको स्वर रहेको परे म त बिलख बन्धमा बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । आनन्द अधिकारीको शब्द सृजना रहेको गितमा दिपक शर्माको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।https://www.youtube.com/watch?v=Di9x2oYkFJE

पवन सुश्लिङ्गले छायांकन तथा सम्पादन गरेको भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका हुन । भिडियोमा अलिशा शर्मा,बिष्णु नेपाल,निस्कला तामाङ लगायतले अभिनय गरेका छन । उक्त भिडियो The Next Team को अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको हो । हेर्नुहोस पुरा भिडियो :

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) महेन्द्रनगर । यहि मंसिर २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )कञ्चनपुरले श्री ५ महाराजधिराज महेन्द्र बिरबिक्रम शाहदेब सालिक पुन : राख्ने भएको हो। राप्रपा कञ्चनपुरले बिशाल जनसभा गरि शालिक स्थापना गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए। इतिहासलाई जगेर्नाका लागी पुरानै शालिक भएको महेन्द्रनगर बजारमा शालिक पुन: स्थापना गरिने कार्यक्रम रहेको अध्यक्ष चन्दले […]

(ABC-Sanchar) काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका ६ बस्ने ४५ बर्षका कृष्ण परियार झुण्डिएका थिए । उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खवर पाएपछि सशस्त्र प्रहरी बल नेपालको बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले […]

ABC (क्राईमबिट) काठमाडौं । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै उक्त गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । कर्मचारीहरुलाई दैबिक प्रकोपको […]