२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

भन्सार एजेण्टको परीक्षा विरुद्ध फेरी अख्तियारमा उजुरी पर्‍यो

Logo
प्रकाशित शुक्रबार, जेठ २०, २०७९


(ABC=SANCHAR)
पर्सा । भन्सार एजेण्टको परीक्षाको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भन्सार विभागले भन्सार एजेण्टको लागि लिएको परीक्षामा निजामति कर्मचारीहरु समेत संलग्न भएको भन्दै भन्सार एजेण्टको परीक्षा दिएका परीक्षार्थीहरुले अख्तियारमा उजुरी दिएका हुन् ।

पटक पटक परीक्षा स्थगित हुदै आएको भन्सार एजेण्टको परीक्षा गत बैशाख १७ गते लिएको थियो । त्यसमा पनि निजामति कर्मचारीहरुले समेत परीक्षा दिएको भन्दै कानून विपरित निजामति कर्मचारीले एजेण्टको परीक्षा लिएर लाईसेन्स लिन खोजेपछि अख्तियारमा उजुरी परेको हो ।

निजामती सेवा ऐन २०४९ को दफा ४९ निजामति कर्मचारीहरुले कुनैपनि अन्य आर्थिक लाभको काम गर्न नहुने स्पष्ट उल्लेख भएकोले भन्सार एजेण्टमा पनि निजामति कर्मचारीले लाईसेन्स लिन नपाउने भन्दै अख्तियारमा उजुरी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

error: Content is protected !!