२२ भाद्र २०८३, सोमबार
07-09-2026 , Mon
×

इप्रका कोहलपुर डिएसपी मल्लको कमान्डमा नक्कली सुनसहित ७ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरि कार्यालय कोहलपुरले सुन जस्तै देखिने नक्कली सुन सहित ७ जना लाई पक्राउ गरेको छ ।

ईप्रका कोहलपुरले विशेष सुचनाको आधारमा सुन जस्तो देखिने वस्तु सहित पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार केही मात्रमा सुन देखाउने र अन्य नक्कल सुन जस्तो देखिने बस्तु मिसावट गरि नक्कली सुन खरिदको बिल बनाउदै ठगी गर्ने गिरोह रहेको बताइएको छ ।
यस बिषयमा इप्रका कोहलपुरले ठूलो मेहनत पछि सफल्ता हात पारेको स्रोतले बताएको छ । यस समाचार तयार पार्दा सम्म सबैको नाम र उक्त घटनाको बारेमा प्रहरीले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

पछिल्लो समयमा तस्कर लागू औषध कारोबारिहरु लाई पत्तासाफ पार्ने योजना तथा मिसनको साथ ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपि ऐन बहादुर मल्लले जानकारी दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आउँदो असोज १० गते हुन लागेको निर्वाचनमा व्यवसायी अनिल आचार्यको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवारी दिने भएको छ। व्यवसायीहरूको हक, हित, अधिकार र व्यावसायिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आचार्य नेतृत्वको प्यानल निर्वाचनमा होमिन लागेको जनाएको छ। स्वतन्त्र व्यावसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा गेहेन्द्र बस्नेत, उद्योग उपाध्यक्षमा मित्रदेव अधिकारी, वाणिज्य […]

दाङ । नेपाल विविध संस्कृति, परम्परा, भाषा र खानाका परिकारले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराईका हरेक क्षेत्रले आफ्नै मौलिक पहिचान बोकेका छन्। तर आधुनिक जीवनशैली, बढ्दो शहरीकरण र विदेशी संस्कृतिको प्रभावका कारण स्थानीय उत्पादन तथा रैथाने खानाको प्रयोग क्रमशः घट्दै गएको छ। यस्तै अवस्थामा रात्रिकालीन बजारको अवधारणा र रैथाने खानाको संरक्षण तथा प्रवर्द्धन […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित ज्ञानमाला एकेडेमीमा कक्षा १० मा अध्ययनरत स्मारिका चौधरीले घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनको चित्र बनाएकी छिन् । अभियानले पछिल्लो समय सिर्जनशील कार्यक्रमहरू गरिरहेको भन्दै अभियानका संयोजक प्रियासनको हौसला बढाउन स्मारिकाले चित्र बनाएकी हुन् । स्मारिकाले बनाएको चित्र पाएपछि प्रियासनले सामाजिक सञ्जालमा स्मारिकाप्रति कृतज्ञता जाहेर गर्दै नयाँ […]