२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

घोराही खानेपानीको अध्यक्षमा पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेद्वारी दिन्छु:डिसि

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

ABC-SANCHAR
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको अध्यक्षमा देबिबहादुर डिसिले कांग्रेसले टिकट नदिए स्वतन्त्र उम्मेद्वारी हाल्ने चेतावानी दिएका छन । डिसि सातौ कार्यकालको लागि अध्यक्षको प्रतिष्पर्धा छन ।

कांग्रेस भित्रबाट नै धुर्ब केसिले पनि कुनै पनि हालतमा अध्यक्षको दाबी नछोडेपछि नेतृत्वको लागि रस्साकस्सि सुरु भएको हो । केसि पनि अध्यक्ष नछोड्ने र उम्मेद्वारी दिने योजनामा छन ।

घोराही खानेपानीको अध्यक्षमा कांग्रेसले टिकट नदिए अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिन्छु-देबिवहादुर डिसि 2
अध्यक्षका दाबेदार डिसिले आफु चुनाबी तयारिमा लागीसकेको बताएका छन । डिसि र केसि चुनाबी प्रचारमा जुटेका छन । त्यस्तै एमालेबाट खानेपानीको अध्यक्षमा दाङ जिल्ला उद्याेग बाणिज्य संघका पुर्ब अध्यक्ष नारायण भुसालको चर्चा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]