२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

इन्डोनेसियाको समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा बेपत्ता

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९


ABC-SANCHAR
काठमाडौं । खराब मौसम तथा हावाहुरीका कारण डुंगा डुब्दा डुंगामा सवार माछा मार्ने मछुवा बेपत्ता भएका हुन् ।

शनिबारदेखि नै बेपत्ता उनीहरुको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरुले जानकारी दिएका छन् । इन्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान विदीले दिएको जानकारी अनुसार सो डुंगामा कम्तीमा पनि २५ जना नागरिक रहेका थिए ।

तीमध्ये १० जनाको शनिबार नै सकुसल उद्धार गरिएको थियो भने अरु १५ जना हराइरहेका छन् । उद्धार जारी रहेको तर उनीहरु जिवीतै भेटिने सम्भावना भने अब नरहेको अधिकरीहरुले जनाएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पुर्वी लेबलान जनस्वास्थ्य मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा जारी विज्ञप्तिअनुसार बालबेक जिल्लाको नाबी चित र वरपरका सहरहरूलाई लक्षित गरी इजरायलले गरेको शृंखलाबद्ध आक्रमणका कारण उनीहरुको मृत्यु भएको हो। इजरायलले आक्रमण सुरुगरेसँगै लेबनानका स्थानीय बासिन्दाहरु इजरायली सेनाको सामना गर्न हिजबुल्लाह सदस्यहरुसँग सामेल भएका छन्। इजरायली लडाकु विमान र हेलिकप्टरहरूले गाउँ र वरपरका क्षेत्रमा करिब […]

गाजामा १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिनुभएको छ । उहाँले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताउनुभयो,“ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त […]

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

error: Content is protected !!