०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

सशस्त्र प्रहरीको सई र वरिष्ठ सईबाट ८९ जना इन्स्पेक्टरमा बढुवा सिफारिस

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीका ८९ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) एवं सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरू सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, साधारण उपसमूहका ८९ जना सई र वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्ना अन्तर्गत चार हजार ८२८ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार जिल्लामा दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्नका लागि आवेदन माग गरिएकोमा दोब्बर बढी चार हजार […]

  जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनकपुरधामस्थित तिरहुतिया गाछीमा हुन लागेको परिवर्तन उद्घोष सभामा सहभागी भएको भिड। सहभागीहरु अधिकांश युवा पुस्ताका हुन्। कार्यक्रममा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह सहभागी हुँदैछन्।

काठमाडौँ । नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्र लेख्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ। गृह मन्त्रालयको मिति २०८२ माघ ४ गतेको पत्रानुसार यो निर्णय कार्यान्वयनमा आएको हो। सरुवा भएका डीआईजीहरूको सूची र नयाँ कार्यक्षेत्रबारे […]

error: Content is protected !!