२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue
×

चितवन मेडिकल कलेज अगाडि शंस्कास्पद वस्तु फेला

Logo
प्रकाशित मंगलबार, कार्तिक ०८, २०७९

 

ABC (क्राईमबिट)
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्व पश्चिम राजमार्गस्थित चितवन मेडिकल कलेज अगाडि २ बजेर ४५ मिनेटमा शंस्कास्पद वस्तु फेला परेको हो। त्यहाँ बमको आशंका गरिएको छ।

शंस्कास्पद वस्तुको सिसाभित्र तार रहेको प्रहरीले जनाएको छ। अहिले डिस्पोज गर्नका लागि आर्मीको टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही जिल्ला तथा विभिन्न युनिटका डीएसपीहरुको सरुवा तयारी थालिएको छ। सरुवाको गृहकार्य भैरहेको र केही दिनमै सरुवा हुने स्रोतको दाबी छ। यस्तै डीएसपीपछि एसपीहरुको पनि सरुवाका लागि गृहकार्य थालिएको छ। डीएसपीपछि एसपीहरुको सरुवा हुनेछ। यसैक्रममा सरुवा–बढुवामा अत्याधिक चलखेल हुन थालेको पाइएको छ। चलखेल हुन थालेपछि प्रहरी महानिरीक्षक […]

  दाङ । कुनै समय थियो, साविकको राप्ती अञ्चलका पाँच जिल्ला लगायतका अन्य जिल्लाहरुबाट नुन भुटुन जस्ता अत्यावश्यक वस्तुको जोहो कोइलावास बजारमा गर्ने गरिन्थ्यो । त्यो बेला कोइलावास निकै चर्चित थियो, अत्यन्तै चहलपहल पनि ।कालान्तरमा विशेषगरी कपिलवस्तुको कृष्णनगर बढ्नी नाका सञ्चालनमा आएपछि केही दशकभित्र यो बजार खण्डहर र भग्नावशेष बन्दै गयो । तर पछिल्ला वर्षहरुमा […]

  काठमाडौं । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका […]

error: Content is protected !!