१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बिरगंज भन्सार कर्मचारी खुलेआम राजस्व छल्दै तस्करीसंग पैसा लिएर भागबण्डा गर्दै

Logo
प्रकाशित आइतबार, मंसिर ११, २०७९

ABC (क्राईमबिट)

पर्सा । बिरगंज भन्सार कार्यालयका तीन जना कर्मचारीहरुको असुली धन्दाले बिरगंज भन्सारको ठुलो बदनाम भएको
छ ।

भन्सार कर्मचारीहरु (पासा) (काजी राव) भाग्रित कार्की लगाएतको ३ जना कर्मचारीहरुले बिरगंज भन्सार कार्यालय यात्रु शाखा छैउमा टिनको पाल बनाएर रातको समयमा बिना भन्सार समान तस्करी गर्ने हरुसंग खुलेआम पैसा लिएर भागबन्डा गरेको प्रष्ट भिडियोमा देख्न सकिन्छ ३ जना भन्सार कर्मचारीहरुको पैसा असुली गर्ने धन्दाले बिरगंज भन्सार कार्यालयकै बदनाम भएको हो ।

बिरगंज भन्सार कर्मचारीहरु (पासा) (काजी राव) (भाग्रित कार्की) लगाएतको ३ जनाले भारतको रक्सोलबाट फर्कनेहरुबाट दिनदहाडै खुलियाम रकम असुल्ने गरेका छ्न । भारतीय बजारबाट दैनिक उपभोग्य सरसामान किनमेल गरेर फर्कने नेपालीबाट पनि असुलीकर्ता हुन लागेको छ्न ।

तिनीहरुले ती सोझा साझा नेपालीबाट रु ५० देखि रु १००/ ५००/सम्म असुल्ने गरेका छ्न । एबिसी संचारलाई प्राप्त सूचना अनुसार कर्मचारीले नेपालीहरुबाट दैनिक रकम असुल्ने गरेका छन ।

यता यस विषयमा बिरगंज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्ली राम सुवेदीले आफूलाई यो बारेमा जानकारी नभएको कर्मचारीले पैसा लिएको भए स्पष्टीकरण लिनेे भन्दै उल्टै प्रहरीलाई आरोप लगाउदै भने भन्सारमा कर्मचारी मात्र छैन पक्राउ गर्ने हेर्ने प्रहरी पनि त छ। भन्दै मेरो कुनै पनि भनाइ समाचार र टिभीमा नराख्नु होला भन्दै फोन राखे ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटोडाका सूचना अधिकारीले बिरगंज भन्सारका कर्मचारीले पैसा लिएको भिडियो रिपोर्ट प्रमाणिात भए त्यसलाई प्रमाणको आधारमा तत्काल कार्वाही प्रतिक्रिया अगाडि बढाएर मुद्दा चलाउने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!