१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

भारतको रुपईडिहाबाट लागुऔषध सहित एक नेपाली महिला पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २ घरबारी टोल बस्ने सुस्मिता शाही १ किलो ४७५ ग्राम चरेशसहित पक्राउ परेकी हुन् ।

रुपईडिहाका थाना प्रभारी निरीक्षक अपराध शाखाका ब्रम्ह गौड, नगर ईञ्चार्ज बरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिँह र एसएसबीको संयुक्त टोलीले शाहीलाई सोमवार राती १ बजे घसियारन टोलबाट पक्राउ गरिएको रुपईडिहा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]

(एबिसि संचार )                                                              कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा […]

(एबिसि संचार )                                                                ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र […]