०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

डिआईजी राई जिल्ला प्रहरी दाङको निरीक्षण एवं पूर्व प्रहरी अमर प्रहरी परिवारसंग अन्तरक्रियामा

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९


(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको सुरक्षा ब्यवस्थाको अनुगमन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय दाङको अनुगमन एवं पुर्व प्रहरी कर्मचारीका सदस्यहरु द्धन्द पिडित अशक्त प्रहरी कर्मचारी र अमर प्रहरी परिवारका सदस्यहरुको उपस्थितिमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिनुभएको छ |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!