१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

धौलागिरिमा हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा पाइलट प्रिया अधिकारी घाइते

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९


(ABC-Sanchar)
पोखरा । धौलागिरि हिमालको बेसक्याम्पबाट पोखरा फर्किँदै गरपाइलट प्रिया अधिकारीलाई उद्धार गरेर पोखरा लगिँदैको एउटा हेलिकोप्टर टुर्घटनामा परेको छ ।
हेली एभरेस्ट कम्पनीको उक्त हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।
उक्त क्रमा उडान गरिररहेका पाइलट प्रिया अधिकारीलाई उद्धार गरेर पोखरा लगिँदै गरेको बताइएको छ । हेलिकोप्टरमा एक जना पाइलट मात्रै रहेको र उनी सकुशल रहेको बताइएको छ ।

उक्त हेलिकोप्टर इटालियन बेसक्याम्पमा समान लिएर धौलागिरि बेसक्याम्प पुगेको थियो । सामान छाडेर फर्कने क्रममा बिहान ११ बजे र १ मिनेट जाँदा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

त्यसपछि हेलिकोप्टरलई खोज्ने एयर डाइनेस्टीको विमान उडेको थियो । उक्त विमानले धौलागिरी बेसमे उक्त हेलिकोप्टर पल्टिएर रहेको अवस्थामा फेला पारेको थियो ।

हेलिकोप्टरलाई आकस्मिक अवटरण गर्न खोल्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको बताइएको छ । हेलिकोप्टरकी चालक अधिकारी खतरामुक्त रहेको र उनलाई काठमाडौँ ल्याउन लागिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!