२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

आईजिपी बसन्त कुवरद्वारा ईलाका प्रहरी कार्यालय बुटवलको नव-निर्मित भवन उद्‍घाटन

Logo
प्रकाशित बिहिबार, बैशाख २१, २०८०


  • ABC (क्राईमबिट) बुटवल । नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक आईजिपी बसन्त बहादुर कुँवरबाट बुटवल उप-महानगरपालिका वडा नं.३ स्थित ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको परिसरमा नव-निर्मित भवन, कार्यालय प्रमुखको निवास, प्रहरी ब्यारेक, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको समुद्‍घाटन सम्पन्न गरियो ।
    उक्त समुद्‍घाटन कार्यक्रममा नेपाल प्रहरी संगठन प्रमुख आईजिपी कुवरबाट कार्यालयको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन तथा आम नागरिकहरुसँग अन्तरक्रियात्मक छलफल समेत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]