१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपालगन्जको एक डान्सबारबाट पेस्तोलसहित एक जना पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख २७, २०८०

ABC (क्राईमबिट) बाँके । नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किदै गर्दा बाँके पहरीले एक युवकलाई पेस्तोल सहित मंगलबार राती पक्राउ गरेको छ ।

मंगलबार राती king’s Crorr Club बाट निस्कदै गरेका बर्दिया लक्ष्मणाका सुमन रिजाललाई प्रेस्तोल सहित पक्राउ गरेको हो ।
रिजालको साथबाट Made in USA लेखिएको १ राउण्ड गोली रहेको पेस्तोल सहित बाँके प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कार्वाही प्रक्रिया अगाढी बढाएको बाँकेका प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्तीले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!