०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

दाङको राजपुर २ मा दिनडाहदै राप्ती नदि खाडीमुलुक बन्दै दर्जनौं स्काईभेटर प्रयोग गरि उत्खनन

Logo
प्रकाशित बिहिबार, जेठ ०४, २०८०

(बिदुर एमसी)

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २, मटेरिया राप्ती नदिकाे घाटमा महिनौं दिनदेखि दिनहुँ दर्जनौं जेसिभी, स्काईभेटर र सयौं ट्याक्टर टिप्परहरु प्रयोग गरि व्यापकरुपमा उत्खनन गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ काे कप्तानगञ्ज र हसनापुरमा रहेको सम्राट सिमेण्ट उद्योगको नजिकै अचम्मको कुरा त के छ भने त्यसरी उत्खनन गरिएको स्थानकाे जिम्मेवारी न लमही नगरपालिकाले लिन मान्छ न त राजपुर गाउँपालिकाले । उनीहरूको कुरा सुन्दा यस्तो लाग्छ, मानौँ बिना मालिकको सम्पत्ति हो यो ।

स्थानीय सरकार, प्रशासन तथा जिल्लास्थित सरोकारवालाहरु मौन छन् । करोडौं रुपैयाँँ राजस्व मारेर मनपरि चलिरहेको भनेर स्थानीयहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!