२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

काठमाडौं काज सरुवा भएका इन्स्पेक्टर न्यौपानेको भब्य बिदाई गर्दै एसपी : वली

Logo
प्रकाशित शनिबार, आषाढ १६, २०८०

(सागर थापा)

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८०।०३।१३ गतेको पत्रादेशानुसार प्रहरी प्रभाग बलम्बु काठमाण्डौ काज सरुवा भई जानलाग्नु भएका प्रहरी निरीक्षक सन्तोष न्यौपाने लाई शनिबार एक कार्यक्रमका बीच भब्य
बिदाई गरिएको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रहरी प्रमुख
एसपी वीर बहादुर वलीले सरुवा भई जान लाग्नुभएका प्रहरी निरीक्षक न्यौपानेलाई मायाको चिनो प्रदान गर्देै।


व्यक्तिगत,पारिवारीक तथा पेशागत वृत्तिविकासको सफलता र आगामि कार्यकाल सफल रहोस भन्ने कामना सहित दाङ प्रहरी कर्मचारीहरुले भब्य बिदाई गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]