
ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी निरीक्षक इन्स्पेक्टर प्रहरी नायव उपरीक्षक डीएसपी पदमा बढुवाको लागि सिफारिस भएका छन् ।
बिहिबार बसेको बढवा सिफारिस समितिको वैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका १ जना, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका १४ जना र प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधी/कम्प्यूटरतर्फका १ जना गरि १६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।