३० आषाढ २०८१, आइतबार
14-07-2024 , Sun
×

दाङको बंगलाचुलीमा टिप्परको ठक्करबाट एक जना गम्भिर घाइते सडक अबरुद्ध

Logo
प्रकाशित सोमबार, भाद्र ११, २०८०

(ABC-Sanchar)
दाङ । टिप्परको ठक्करबाट बंगलाचुली गाउँपालिका वडा नम्बर ४ तल्लो काभ्रे निवासी ३३ वर्षका युवराज अधिकारी गम्भीर घाईते हुनुभएको हो ।

घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने रा १ ख २२८४ नम्बरको टिप्परले रा ६ प ५२४५ नम्बरको मोटर साईकललाई ठक्कर दिदा अधिकारी गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते अधिकारीलाई बंगलाचुली अस्पतालमामा सामान्य उपचारपछि थप उपचारका लागि घोराही ल्याईएको छ । दुर्घटना सोमबार बिहान ८ बजेतिर भएको हो । दुर्घटनापछि स्थानीयले दुर्घटनामास्थल ठाटिगैरामा जम्मा भएर सडक अवरुद्ध समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा मिनि ट्रकको ठक्करबाट गढवा गाउँपालिका वडा नं १ निवासी ऐरावती आदर्श बहुमुखी क्याम्पसका सायक प्रसाशक सन्तोष कुमार योगीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । पश्चिमबाट पुर्व जाँदै गरेको रा १ ख २०६३ नम्बर को मिनी ट्रकले पुर्बबाट पश्चिम जादै लु १४ प ४१९९ […]

(महेन्द्र सिंह )                                                                    नेपालगन्ज उपमहानगरपालिका-२० मनिकापुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगन्जबाट कोहललपुरतर्फ जाँदै गरेको बा.५५ प २२६० […]

(ABC-Sanchar) काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको छ । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो । ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको […]