१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

फेसबुक मार्फत नेपाली सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । झापाको दमक नगरपालिका ५ घर भएका ४६ वर्षीय खनाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पक्राउ गरेको हो।

सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई पत्र लेखेपछि ब्यूराले उनलाई पक्राउ गरेको हो।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा थप अनुसन्धानका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गरिसकेको छ।

खनाल यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । हत्या अभियोगमा सजाय काटिरहेका योगराज ढकाल ‘रिगल’लाई सरकारले आममाफी दिएकोमा सर्वोच्च अदालतले त्यसलाई उल्टाएपछि यस्तै अन्य विषयमा पनि प्रश्न उठेको छ । खासगरी त्यस्तै दर्दनाक घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको कैद मिनाहको विषयमा पनि प्रश्न उठेको हो । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एकजना नाबालक […]

  ABC (क्राईमबिट) काठमाडौं । झापाको दमक नगरपालिका ५ घर भएका ४६ वर्षीय खनाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पक्राउ गरेको हो। सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई पत्र लेखेपछि ब्यूराले उनलाई पक्राउ गरेको हो। उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा थप अनुसन्धानका लागि […]

  (ABC-Sanchar) काठमाडौं । नेकपा (एमाले) की नेतृ कोमल वलीले २०८४ मा हुने आम निर्वाचन लड्नको लागि तयारी गर्न पत्रकार ऋषि धमलालाई सुझाव दिएकी छिन् । हिजो प्राइम टिभीको लोकप्रिय कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो सुझाव दिएकी हुन् । उनले विभिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरु राजनीतिमा आउनुपर्ने धारणा राख्ने क्रममा […]