१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

प्रमुख जिल्ला अधिकारी आचार्यद्वारा जिल्ला प्रहरी परिसर,काठमाडौंको निरीक्षण तथा निर्देशन

Logo
सागर थापा प्रकाशित बिहिबार, आश्विन २४, २०८१

 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्वारा जिल्ला प्रहरी परिसर,काठमाडौंमा पाल्नु भई कार्यालयको निरीक्षण तथा वस्तुस्थितिको जानकारी लिनु भई यस परिसर तथा मातहतमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा व्यवस्था सुदृढ बनाई अपराध नियन्त्रण, विपद् व्यवस्थापन, लगायतका कार्यहरु सक्षमतापूर्वक निर्वाह गर्न आवश्यक निर्देशन दिनु भएको ।

साथै बडा दशैं, शुभ-दिपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्पन्न गरिएक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्वारा जिल्ला प्रहरी परिसर,काठमाडौंमा पाल्नु भई कार्यालयको निरीक्षण तथा वस्तुस्थितिको जानकारी लिनु भई यस परिसर तथा मातहतमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा व्यवस्था सुदृढ बनाई अपराध नियन्त्रण, विपद् व्यवस्थापन, लगायतका कार्यहरु सक्षमतापूर्वक निर्वाह गर्न आवश्यक निर्देशन दिनु भएको ।

साथै बडा दशैं, शुभ-दिपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्पन्न गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!