२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

ईप्रका भालुवाङको प्रहरी निरीक्षक अमर माझीको साप्ताहिक निरीक्षण सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ २१, २०८१

दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय दाङ भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीद्वारा ईलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत पोशाक (टर्नआउट), कार्यालयका

सम्पुर्ण शाखाहरु, प्र.ज. देखी जु.प्र.अ.सम्मको व्यारेकहरु र कार्यालयको सम्पुर्ण परिसर निरीक्षण गर्नु भई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई विभागिय निति निर्देशन बमोजिम आवश्यक ब्रिफींङ गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]