२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

गृहमन्त्री रमेश लेखक मकवानपुरमा सुरक्षा प्रमुखहरुसंग छलफल एवं निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण ०६, २०८१

‍मकवानपुर । हेटौंडा नेपाल सरकारका माननीय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा मकवानपुर निर्माण व्यवसायी संघको कार्यक्रम तथा बागमती प्रदेश सुरक्षा समितिका पदाधिकारीहरू एवं मकवानपुर जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । सोही क्रममा यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा माननीय गृहमन्त्रीको प्रमुख आतिथ्यतामा बागमती प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेमाननीय सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ लगायत प्रदेश एवं जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले समग्र बागमती प्रदेशको वस्तुस्थिति प्रतिवेदन समेत प्रस्तुतीकरण गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]