प्रकशित मिति : २८ पुष २०७६, सोमबार १४:३८

सागर थापा (क्राईमबिट)
बनेपा पुस २८ इलाका प्रहरी कार्यालय बनेपा र स्थानीय जनप्रतिनिधिको रहोबरमा संकलित मदिरा आइतबार पुन्यमाता खोलामा बगाएर नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीको सक्रियतामा बनेपाको विभिन्न ठाउँबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको तिमल्सिनाको भनाई छ ।
मदिराको कारण हुनसक्ने हिंसात्मक घटना न्युनीकरण गर्न नष्ट गरिएको उनले बताए !


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com