०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

दाङ जिल्ला ट्राफिक प्रहरीद्वारा अटो व्यावसायीसंग सिट क्षेमता पार्किङ सम्बन्धि छलपल

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर २५, २०८२

दाङ । इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. होम बहादुर पराजुली अध्यक्षतामा अस्थायी ट्राफिक प्रहरी पोस्ट तुलसीपुर इन्चार्ज वरिष्ठ सइ लक्ष्मण ऐरको समन्वयमा तुलसीपुर दाङबाट संचालित हुने बिभिन्न अटो व्यवसायी समिका पदाधिकारी, चालकहरु एंव अन्य

 

सरोकारवालाहरुलाई कार्यालयमा उपस्थित गराई सवारी दुर्घटना सम्बन्धमा (अटो व्यवसाय गर्दा अव्यवस्थित पार्किङ, सिट क्षेमता भन्दा बडी यात्रीहरु वसार पसार नगरी ट्राफिक नियमको पालना गरे दुर्घटनामा कमि आउने सम्बन्धमा सम सामयिक छलपल गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!