२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

काम गर्नेहरु भन्दा सिकाउने धेरै हुन्छ्न निर्मला बिकको (कविता)

Logo
प्रकाशित बुधबार, माघ १५, २०७६


केही राम्रो गर्ने हो भने खुट्टा तान्ने धेरै हुन्छ्न
दुनिया स्वार्थि छ राम्रोसँग बुझेर अघिबडनु
स्वार्थिकै लागि यहाँ अाफ्नो ठान्ने धेरै हुन्छ्न
भोकोपेट सङगै बलि लिएर मन्दिर धाउने हरु मानबता केहो नबुझी धर्म मान्ने धेरै हुन्छ्न
कसैसँग माया लगाउनु अगाडि बिचार पुर्याउनु
जवानिमा गिद्दे नजर हान्ने धेरै हुन्छ्न
दिन रात नै दुख गर्दा केहि पायर नलाग्ने पछि एक छाक खायर जीवन धन्ने धेरै हुन्छ्न

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!