१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

बाँके जिल्लाका प्रहरी प्रमुख एसपी अंगुर जिसी देशभरिमै ‘सर्वोत्कृष्ट कार्यसम्पादनमा प्रथम हुन सफल,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०९, २०८३

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अनुसन्धानमा अब्बल एक निडर प्रहरी अधिकृत एसपी अंगुर जिसी देशभरिमै ‘सर्वोत्कृष्ट कार्यसम्पादनमा प्रथम हुन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना अगामी दिन अझ उत्कृष्ट

अपराध नियन्त्रण, शान्ति सुरक्षा र जनसेवामा पुर्‍याउनु भएको उत्कृष्ट योगदानका लागि यो सफलता प्रशंसनीय छ। आगामी दिनहरूमा
अझ बढी सफलता,थप हौसला र उत्कृष्ट कार्यसम्पादनको लागि हार्दिक शुभकामना।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (SSB) का महानिर्देशक संजय सिंघल, IPS नेतृत्वको टोलीसहित दुवै देशका सुरक्षा निकाय, मन्त्रालय र विभागका उच्च अधिकारीहरु सहभागी थिए। *बैठकका मुख्य सहमति र निर्णयहरु:* – अघिल्लो बैठकका निर्णयहरुको प्रगति समीक्षा – सीमा सुरक्षा, सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध […]

काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार IGP कार्कीमाथि दबाब बढेको भन्ने समाचार तथा सामाजिक सञ्जालका टिप्पणीप्रति गम्भीर आपत्ति छ। – यस्ता आधारहीन र भ्रामक सूचनाले संगठनको छवि र नागरिकको विश्वासमा असर पार्छ। – सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यपरक र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ। – नियोजित रूपमा संगठनलाई बदनाम गर्ने […]

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।