१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

दमक प्रहरीले युबती कुट्नेलाई समात्यो बास्तबिकता कुरा यस्तो

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

दमक माघ २७ फेसबुकमा एकाएक भाइरल बनेको एउटा भिडियो जहाँ एउटि केटिलाई पाँच जना केटिले कुटेको देखिन्थ्यो ।पाँच जना केटि मिलेर निकै अस्लिल शब्द प्रयोग गर्दै एउटि केटिमाथि निर्घात कुटपिट गरेका थिए । सामाजिक संजाल फेसबुक लगायत धेरैतिर यो कुरा एकाएक भाइरल बन्यो । कहाँका हुन त यी केटिहरु अनि किन यस्तोसम्म गरे ती एउटिलाई भन्ने सबैतिर खुल्दुलीको बिषय बन्यो । निकै कुटपिट गरिएको उक्त भिडियो हेर्दै कारुणिक देखिन्थ्यो ।
भिडियो हरेक नेपालीले कारबाहीको माग गर्दै अत्याधिक शेेर गरेका थिए । प्रहरीले खोज्ने क्रममा आज झापाको दमकमा ती केटिहरुलाइ फेला पारेको छ । संचारकर्मी तथा समाजसेवी प्रजिता दङालको अगुवाईमा ती केटिहरुलाइ भेटिएको हो । आज झापाको दमकमा भेटिएका ती केटिहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । आज ५ रुपैयाँमा खाना बेच्ने कुमार राईले ईलाका प्रहरी कार्यलय दमकमै पुगेर ती कुटाइ खाने र कुट्नेहरुलाई भेटेका छन ।
ऊनीसंगै अर्का समाजसेवी तथा युवा नेता डेबिड शाही ठकुरी पनि त्यहाँ पुगेर सम्पुर्ण भित्री कुराहरू बुझेका छन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!