२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङको भालुवाङमा विद्यालय शान्ति-सुरक्षा तथा ट्राफिक सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १६, २०८३

दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङ,दाङको सहभागीतामा कार्यालय तथा मातहत वडा क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक/प्रतिनिधि

विद्यालयको समग्र शान्ति-सुरक्षा स्कुल परिसर र आसपास विद्यार्थी सुरक्षित हुने वातावरण बनाउने।
ट्राफिक नियमको पालना विद्यालयले चलाउने बस/भ्यानमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्ने, हेल्पर राख्ने, सिटबेल्ट/ढोका जाँच्ने।
स्कुल समयमा गति नियन्त्रण, “School Zone” मा हर्न नबजाउने, अभिभावकले तोकिएको ठाउँमा मात्र विद्यार्थी छाड्ने।

भालुवाङ-दाङ क्षेत्र राष्ट्रिय राजमार्गसँग जोडिएकोले स्कुल अगाडि दुर्घटना जोखिम बढी हुन्छ। यस्तो अन्तरक्रियाले प्रहरी र विद्यालय बीचको समन्वय बलियो बनाउँछ।

प्रधानाध्यापकहरूले आफ्नो स्कुल बसको अवस्था, चालकको लाइसेन्स, र विद्यार्थी ल्याउने-लैजाने समय तालिका ट्राफिकसँग मिलाउन पाउँछन्। ट्राफिकले पनि स्कुल अगाडि विशेष निगरानी बढाउन सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]