जाजरकोट । ऐतिहासिक जाजरकोट दरबारको पछिल्लो अवस्था निकै जीर्ण बनेको छ। भूकम्पले थलिएको यो दरबार मर्मतको पर्खाइमा छ।
कुनै बेला जाजरकोटे राजाको शान रहेको यो दरबार आज भग्नावशेषमा परिणत हुँदै गएको छ। सरोकारवाला निकायको ध्यान कहिले जाने ?