२९ भाद्र २०८३, सोमबार
14-09-2026 , Mon
×

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, भाद्र २८, २०८३

काठमाडौं । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो । सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो ।

सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ । बाटो पूर्णरुपमा सञ्चालनमा आउन केही दिने लाग्नेछ।

तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवतजावत गराउने तयारी छ।

भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]

दाङ । घोराही उपमहानगरपालिका–१४ मिलनचोकमा ‘द प्लान्ट प्लान्ट्री’ तथा नुमा बारिष्टा एकेडेमी एन्ड क्याफे सञ्चालनमा आएको छ। स्थानीयस्तरमै कफी, खाजा तथा घर तथा कोठा सजावटका सामग्री उपलब्ध गराउने उद्देश्यसहित नयाँ व्यवसाय सञ्चालनमा ल्याइएको हो। एकेडेमीको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा गरिएको हो। उद्घाटनका क्रममा प्रियासनले […]

काठमाडौं । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो । सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो । सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ । बाटो पूर्णरुपमा सञ्चालनमा आउन केही दिने लाग्नेछ। […]