०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
×

मोटो भ्लगर राजकुमार थापा मगरमाथि कुटपिट घटनाबारे प्रहरी वृत्त बौद्धको भनाइ 

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ०२, २०८३

 

काठमाडौं – मोटो भ्लगर राजकुमार थापा मगरसँग वादविवाद तथा कुटपिट भएको घटनामा सम्बन्धित दुई पक्षबीच सहमति भएको छ।

सो घटना सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले दुवै पक्षलाई सम्पर्कमा ल्याएर छलफल गराएको थियो। छलफलपछि दुवै पक्षले आपसी सहमतिमा मिल्न सहमत भएको प्रहरीको भनाइ छ।

घटनाको वास्तविक कारण र थप विवरणबारे अनुसन्धान जारी रहेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – मोटो भ्लगर राजकुमार थापा मगरसँग वादविवाद तथा कुटपिट भएको घटनामा सम्बन्धित दुई पक्षबीच सहमति भएको छ। सो घटना सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले दुवै पक्षलाई सम्पर्कमा ल्याएर छलफल गराएको थियो। छलफलपछि दुवै पक्षले आपसी सहमतिमा मिल्न सहमत भएको प्रहरीको भनाइ छ। […]

सिन्धुलीमा सुमो दुर्घटना तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते सिन्धुली – काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको यात्रुवाहक टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान करिब २:३० बजे को १ ज २९७६ नम्बरको सुमो करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। जिल्ला प्रहरी […]

  रोल्पा । होलेरी- ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा जिल्लाभर ईलाका प्रहरी कार्यालय होलेरीमा कार्यरत प्रहरी जवान पिमा चलाउने पुरस्कृत भएकी छन् । पछिल्लो समय ईलाका प्रहरी कार्यालय होलेरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरुलाई जोड दिने देखि समाजमा हुने अपराध न्यूनीकरण गर्न तदारुकता देखाएको छ । ईलाका प्रहरी कार्यालय होलेरीबारै महिला प्रहरी जवान पिमा  चलाउने […]