०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

सशस्त्र प्रहरीले श्रोत नखुलेको ५ लाख सहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १६, २०७६

सागर थापा
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ लच्का स्थित सीमा ईलाकाबाट फागुन
सशस्त्र प्रहरीको एपीएफ टोलीले श्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सितामणी जिल्ला शोनबर्षा ग्रामपञ्चायत १३ घर
बताउने ६० वर्षिय गणेश महतो छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेश मलंगवाबाट खटिएको
एपीएफ टोलीले पक्राउ गरेको हो ।
भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका निज महतोले शरिरको विभिन्न भागमा
लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित रुपैयाँ फेला परेपछि एपीएफ
टोलीले उनलाई पक्राउ गरेको हो ।
एपीएफ टोलीले पक्राउ परेका निज यादवलाई बरामद रुपैयाँ तथा एक थान साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!