२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

दुर्घटना

गाडी दुर्घटना हुँदा १५ जना घाइते

(एबिसि संचार )                                                              प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ आउँदै गरेको  गाडी (हाइस) दुर्घटनामा परेको छ । बुधबार दिउँसो सरुमारानी गाउँपालिका ४ बडाँडाको ठुलो घुम्तीमा लु२ख ३०९३ […]

(एबिसि संचार )                                                                कास्की र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।     कास्कीको पोखरा महानगरपालिका-५ प्रस्याङस्थित सडकमा बा.१३ च ३७२१ […]

(एबिसि संचार ) पोखरामा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गएराति कारले ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।उक्त कार्यालयका अनुसार बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले गएराति पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

(एबिसि संचार ) चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन्। चितवनको राप्ति नगरपालिका-१२ भञ्ज्याङमा गएराति ८ बजे भण्डारबाट कालिटार जाँदै गरेको बा १९ च ४५६२ नम्बरको गाडी सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा ७ जना घाइते भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। दुर्घटनामा परी गाडीचालक राप्ती नगरपालिका-१३ का […]

(एबिसि संचार )                                                                पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ […]

(एबिसि संचार ) बाराको अमलेखगञ्जमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक ठोक्किँदा तीन जनाको  मृत्यु भएको हो ।मृत्यु हुनेहरुमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय […]

(एबिसि संचार ) अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का कार्बु लामाले चलाएको भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् ।घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको […]

(एबिसि संचार )                                                                  मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–२ मा […]

(एबिसि संचार ) नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु ५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उनको मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापश्चिम)स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम […]

(एबिसि संचार )                                                              मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले […]