१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

दुर्घटना

स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु

(एबिसि संचार )                                                                रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा एक   युवाको मृत्यु भएको छ ।  देवदहबाट बुटवलतर्फ आउँदै गरेको ६७  प ७००४ नम्बरको स्कुटर  पूर्व  […]

इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा दुईवटा रेल एकापसमा ठोक्किँदा चारजनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्। प्रान्तीय प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सिनियर कमिश्नर इब्राहिम टोम्पोले स्थानीय सञ्चारमाध्यम मेट्रोटिभीसँगको प्रत्यक्ष अन्तरवार्तामा रेल चालक, उनका सहायक र एक कर्मचारी सहित चारजनाको मृत्यु भएको बताए ।प्रान्तीय खोज तथा उद्धार कार्यालयका अपरेशन युनिटका प्रमुख सुप्रियोनोका अनुसार जाकार्ता समयानुसार […]

(एबिसि संचार )                                                                पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश […]

(एबिसि संचार )                                                              रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ६  धरमपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधवार भएको दुर्घटनामा घाइते भएका चालक माधव नारायण […]

(एबिसि संचार ) मोटरसाइकलको ठक्करबाट हेटौँडामा एक प्रहरी जवानको मृत्यु भएको छ । बुधवार बिहान हेटौँडा–नवलपुर सडक खण्ड अन्तर्गत थानाभर्याङ क्षेत्रमा फिजिकल ट्रेनिङको लागि दौडिरहेको प्रहरी टोलीमाथि मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान २५ वर्षीय विनोद एडीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

(एबिसि संचार ) जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीले फेरि तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध गरेका छन्। सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएको थियो। भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा सागरको घटनास्थलमा मृत्यु भएको थियो। ठक्करपछि विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय तुलसीपुरको गाडी र बसमा तोडफोड गरेका थिए। लगत्तै […]

(एबिसि संचार )                                                                दाङमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे१ख ३६९७ […]

(एबिसि संचार ) बर्दियाबाट वनभोजका लागि जाँदै दाङ गरेको बस तुलसीपुरमा दुर्घटना भएको छ । दुर्घटना आज बिहान ७ः४५ बजे भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उक्त कार्यालयका अनुसार बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा भएको हो । दुर्घटनामा परी २० जना घाइते भएका छन् ।तुलसीपुर–१३ दमारगाउँमा बस […]

(एबिसि संचार )                                                              कपिलवस्तुमा बस ट्रकसँग ठोक्किँदा  १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्  ।हेटौँडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु […]

(एबिसि संचार)                                                                जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका […]